रोचक

धर्म शास्त्रमा शुक्रबारको यति धेरै महत्व : यी कार्य गरे लक्ष्मीको कृपाले चम्किनेछ भविष्य

काठमाडौं । धर्म शास्त्रहरुमा उल्लेख गरिएअनुसार सात दिनको आ आफ्नैं महत्व हुन्छ । आज सात दिन मध्यको छैंटौं दिन अर्थात शुक्रबार हो । आजको दिनलाई ग्रन्थहरुमा लक्ष्मी पुजाको दिन मानिन्छ । लक्ष्मीलाई धनकी देवी मानिन्छ ।

आजको दिन केही मानिस व्रत समेत बस्ने गर्दछन् । सबैको मनोकामना पुरा होस र सुख शान्तिसँग बस्न सकियोस तर धनकी देवीलाई खुशी बनाउन निकै कष्ट छ ।

यदि जन्म कुन्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिईरहन्छ । शुक्रको प्रभावले के कति रोगहरुको सामना गर्न पर्छ तपाईलाई थाहा छ ? जसले तपाईको जीवनमा सुख नामको कुनै चीज रहँदैन । आज हामी त्यही प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा तपाईलाई जानकारी दिन गइरहेका छौं ।

जसका लागि तपाई नयाँ नयाँ उपाय गर्नुहुन्छ किनकी तपाई चाहानुहुन्छ की तपाईको ग्रह ठिक होस । माता लक्ष्मीको कृपा पाउनका लागि हामी के गर्दैनौ जसले माता हामीसँग खुशी रहुन । यदि तपाई माताको कृपा पाउन चाहानु हुन्छ भने लक्ष्मीको पुजा गरिसकेपछि लक्ष्मी स्तुतीको पाठ गर्न जरुरी हुन्छ । जसले तपाईको मनोकामना पुरा हुन्छ ।

लक्ष्मी स्तुती यस प्रकार रहेको छः आदि लक्ष्मि नमस्तेऽस्तु परब्रह्म स्वरूपिणि। यशो देहि धनं देहि सर्व कामांश्च देहि मे !! ज्ञ!! सन्तान लक्ष्मि नमस्तेऽस्तु पुत्रपौत्र प्रदायिनि। पुत्रां देहि धनं देहि सर्व कामांश्च देहि मे।।द्द।। विद्या लक्ष्मि नमस्तेऽस्तु ब्रह्म विद्या स्वरूपिणि। विद्यां देहि कलां देहि सर्व कामांश्च देहि मे।।घ। ।

Related Articles

Close