गणेश भगवानको रुपमा जन्मियो एउटा बच्चा

137

गणेश भगवानको रुपमा बच्चाको जन्म, एक झलकले नचिताएको सफलता मिल्ने बिश्वास,सक्दो सेयर गरौभारत । भारतको उत्तर प्रदेशको अलिगढमा गणेश भगवानजस्तै अनुहार भएकी बालिका जन्मिएपछि हेर्नेको भीड लागेको छ । मिररको अनलाइन संस्करणका अनुसार चिकित्सकले आनुवंशिक उत्परिवर्तनका कारण यस्तो भएको र उनी भगवान नभएको बताइरहँदा पनि मानिसहरु ‘भगवान गणेश’ भन्दै उनलाई पूजा गर्न झुम्मिएका छन् ।

उनको अनुहारमा गणेश भगवानको जस्तै हात्तीको सुड पलाएको छ ।नवजात शिशुकी बाबुकी बहिनी रजनीले आफ्नो भाउजुले गणेश भगवानको जस्तै अनुहार भएको बालिकालाई जन्म दिएको बताएकी छन् । देख्ने हरेक मान्छेले उनलाई गणेश भगवानको अवतार भन्ने गरेको उनले समाचार संस्थाहरुलाई बताएकी छन् । गत बिहीबार बिहान ७ः०० बजे ती बच्चाको जन्म अलिगढको एक सामान्य परिवारमा भएको हो ।

गणेश भगवानको रुपमा बच्चाको जन्म, एक झलकले नचिताएको सफलता मिल्ने बिश्वास,सक्दो सेयर गरौभारत । भारतको उत्तर प्रदेशको अलिगढमा गणेश भगवानजस्तै अनुहार भएकी बालिका जन्मिएपछि हेर्नेको भीड लागेको छ । मिररको अनलाइन संस्करणका अनुसार चिकित्सकले आनुवंशिक उत्परिवर्तनका कारण यस्तो भएको र उनी भगवान नभएको बताइरहँदा पनि मानिसहरु ‘भगवान गणेश’ भन्दै उनलाई पूजा गर्न झुम्मिएका छन् । उनको अनुहारमा गणेश भगवानको जस्तै हात्तीको सुड पलाएको छ ।नवजात शिशुकी बाबुकी बहिनी रजनीले आफ्नो भाउजुले गणेश भगवानको जस्तै अनुहार भएको बालिकालाई जन्म दिएको बताएकी छन् । देख्ने हरेक मान्छेले उनलाई गणेश भगवानको अवतार भन्ने गरेको उनले समाचार संस्थाहरुलाई बताएकी छन् । गत बिहीबार बिहान ७ः०० बजे ती बच्चाको जन्म अलिगढको एक सामान्य परिवारमा भएको हो ।