फेरी आयो दुखथ खबर सप्तरीबाट आयो डरलाग्दो घटनाको खबर #RIP लेख्नु होस ।

209

आज बिहान रुखमा झुन्डिएर दीदी बहिनीले ले गरे आत्म हत्या !! सप्तरीको पकरी गाविसमा आज बिहान रुखमा झुन्डिएर दीदी बहिनीले ले आत्म हत्या गरेका छन ।

आत्महत्या गर्नेमा सप्तरीको पकरी गाविस– २ निवासी श्यामकुमार सरदारकी २०/२२ वर्षीया दुइ छोरी कमलीदेवी सरदार र रमादेबी सरदार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमली र रमाले आत्महत्या गर्नुको कारण भने दुबैले एकै युवकलाई प्रेम गरेको र दुबई जनाले एउटै युवक सँग बिबाह गर्न चाहेको कुरा बुबाले स्वीकार नगरी अनेक यातना दिन थालेपछि दुबैले एकैसाथ आत्महत्या गरेको हुन सक्ने घटनाबारे अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।hkhabar.com/