केहि सिप लागेन चितुवाको ,कुकुरको डरले भाग्न वाध्य भयो चितुवा :: पुरा हेर्नुस तपाई दंग पर्नुहुनेछ पुरा हेर्नुस [ भिडियो सहित ]

केहि सिप लागेन चितुवाको ,कुकुरको डरले भाग्न वाध्य भयो चितुवा :: पुरा हेर्नुस तपाई दंग पर्नुहुनेछ पुरा हेर्नुस [ भिडियो सहित ]

एजेन्सी–विश्वकै छिटो भन्दा छिटो कुद्ने जनावर चितुवालाइ लिने गरिन्छ।चितुवा खतरनाक र क्रुर तरिकाले आफ्नो शिकार गर्ने भएकोले हामि त्रशित हुने गर्छौ । हामि त्रशित हुने मात्र होइन अन्य जनावर पनि डराएर भाग्ने गर्छन ।सामाजिक संजालमा विभिन्न प्रकारक भिडियोहरु देख्न पाइन्छ। यस्तै एक भिडियो अहिले सामाजिक संजालमा धेरैनै भाइरल बनेको छ।

चितुवा र कुकुर बिचको लडाई देखाइएको भिडियो धेरैले रुचाएका पनि छन्।जङ्गलको बाठो साथै क्रुर मानिने चितुवासँग कुकुर भिडेको देख्दा जो(कोहिलाई पनि अचम्म लाग्न सक्छ। भिडियो भारतको राजस्थानको भएको बताइएको छ। एक सफारी गाडीको अगाडी एक कुकुर सुतिरहेको अवस्थामा जङ्गल देखि एक चितुवा आएर आक्रमण गरेको दृश्य भिडियोमा देखाइएको छ।भिडियोमा चितुवालाई कुकुरले भुकेरै भगाएको छ।