Saturday, January 25

रक्सीले खुट्टै टे’क्न नसक्ने अवस्थाका प्रहरी हवल्दार सडकमा लाइसेन्स जाँच्न हिँडेपछि… भिडले यसरी क’ठालो स’मात्यो [ भिडियो हेर्नुहोस ] ]

काठमाडौं । कानुनको पालना गराउने प्रहरी आफै मा दक पदार्थ से वन गरेर सवारी चालक अनुमतिपत्र जाँच गर्न सडकमा निस्केपछि वि वादमा परेका छन् । बिहिबार पोखराको ताल्चोकमा मा दक पदार्थ सेवन गरेका प्रहरी हवल्दार भीमबहादुर यादव सडकमा सवारी चालक अ’नुमतिपत्र चेकजाँचमा निस्केका हुन् । अरुलाई नियम सिकाउँदै बाटोमा उभिएका उनका खुट्टाले ठिक ठाउँमा टेकेका थिएनन् । प्रहरी हवल्दार यादव अरूको लाइसेन्स त चेक त गरिररहेका थिए तर उनी आफैंलाई भने राम्ररी सम्हाल्न सकिरहेका थिएनन्।

आफै होसमा नरहेका हवल्दार यादवले अरु मा द’क पदार्थ सेवन गरेका केही सवारी चलाकको बारेमा मेसो पनि पाएनन् । तर सबै कागजपत्र बोकेर हिँडेकी एकजना स्कुटी चालक महिलासँग भ’नाभन भएपछि उनकै कारण यादवको पोल खुल्यो । उनले भनिन् तपाईं आफैं मा पसे गरेर यसरी हिँड्ने रु म कागजपत्र नबोकी हिँड्ने मान्छे होइन, सबै कागजपत्र छ। तपाई एक पटक हाँ गर्नुस्।

महिलाले त्यती भनेपछि मानिसको भिड जम्मा भयो । मानिसको बढेपछि उनले एक जना पुरुषलाई ति प्रहरीको मुख चेक गर्न लगाइन् । महिला आफैले पनि सुँघिन । थप पुष्टि गराउन भीडबाट एक पुरूषलाई बोलाएर सुँघ्न लगाएकी थिइन् । जम्मा भएका मानिसले यादवलाई बीचमा राखेर उनको फोटो र भिडिओ खिच्छन्। अहिले उनको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बर्दीमा र क्सी खाएर लाइसेन्स जाँच्न हिँड्ने यादवलाई जिल्ला प्रहरी कार्यालय कास्कीले कार बाही गर्ने भएको छ।

video

यसरी चिन्नुस न’क्क’ली नोट

१. स’क्कली नोटको कागज कटनबाट बनेको स्तरीय, खस्रो र क’डा हुन्छ भने जा’ली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ ।
२. नोटमा उज्यालो पर्नेगरी हेर्दा स’क्क’ली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ भने न’क्क’ली नोटमा देखिँदैन, देखिए पनि अस्पष्ट हुन्छ । नोटको दायातर्प रहेको सेतो भागको बायातर्पको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी)लाई उज्यालोतर्प फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने न’क्क’ली नोटमा ती अक्षर स्पष्ट देखिँदैन ।
३. स’क्क’ली र जा’ली नोटलाई कान नजीकै लगेर हल्लाएमा स’क्क’ली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जा’ली नोटको आवाज कम हुन्छ ।
४. जा’ली नोट स’क्क’ली नोटजस्तो खासै चहकिलो देखिँदैन । स’क्क’ली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने न’क्क’ली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ ।

५. नेपाल राष्ट्र बैङ्कले चलनचल्तीको नोटलाई खुम्च्याउन, दोबार्न र च्यात्न नहुने व्यवस्था गरेको छ । तर, सर्वसाधारणले श’ङ्का लागेको खण्डमा न’क्क’ली नोट हो कि स’क्क’ली भनेर पत्ता लगाउन भने नोटलाई हातले कच्याककुचुक पारेर टेबलमा छोडिदिएमा यसबाट पत्ता लगाउन सकिन्छ । यसो गरेमा स’क्क’ली नोट हो भने विस्तारै केही फुक्छ तर न’क्क’ली नोट छ भने कच्याक्कुचुक नै रहन्छ ।
६. नोटमा रहने सुरक्षण धागो (सेक्यु’रिटी थ्रेड)बारे जानकार हुन जरुरी छ । स’क्क’ली नोटमा कागजको नोट ब’न्दा’ नै सुरक्षण धागो (नोटमा टल्कने धागो) माथि अक्षर परेको हुन्छ । तर, न’क्क’लीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन । नोटलाई उज्यालोतर्प फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ, जा’ली नोटमा अक्षर स्पष्ट देखिँदैन ।

७. स’क्क’ली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा एउटा छुट्टै चहक आउँछ भने जा’ली नोटमा यस्तो हुँदैन ।
८. बैङ्किङ च्यानलमा भने न’क्क’ली नोट पत्ता लगाउने प्रविधिको व्यवस्था छ । यसका लागि स’क्क’ली र जा’ली नोट सामान्य हिसाबले पत्ता नलागेमा न’क्क’ली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्न सकिन्छ । यसले न’क्क’ली नोट फालिदिन्छ । यस्तै, युवि लाइट र मेग्निफाइङ ग्लास प्रविधिको प्रयोगबाट पनि नोट स’क्क’ली वा न’क्क’ली पत्ता लाग्छ ।

प्रतिकृया दिनुहोस्