१० हजार जनासँग सेक्स गरेको बताउने यि हट सुन्दरी भन्छिन् ‘पाइलट पेशाको पैसाले पुगेन अनि यौनकर्मी बने’

109

एजेन्सी । एउटी महिला वा युवतीले कतिजना पुरुससँग सेक्स गर्न सलिन् ?

यो प्रश्न ब्यक्ति वा महिला अनुसार नै फरक पर्ने कुरा होला । तर अष्ट्रेलियाकी एक ३९ वर्षकी ग्वाइनेथ मन्टेनग्रो नामक महिलाले १० हजार जनासँग सेक्स गरेको दाबी गरेकी छिन् ।

ग्वाइनेथ मन्टेनग्रोले आफ्नो द सेक्रेट ट्याबु नामको किताबमा आफुले अहिलेसम्म १० हजार मानिससँग सेक्स गरेको खुलासा गरेकी छिन् ।

पेशाले यौनकर्मी रहेकी ग्वाइनेथले आफ्नो किताबमा यौनपेशामा रहँदा पछिल्लो १५ वर्षमा आफुले हासिल गरेका अनुभवलाई सँगालेर पुस्त निकालेकी छन् । जुन पुस्तकको अहिले विश्वभर चर्चा छ ।

उनले यौनपेशा छाडेर व्यवसायिक पाइलट बनेको र पछि गम्भीर रोग लागेपछि उपचारका लागि पैसा जुटाउन पुनः यौनपेशामा लागेको उल्लेख गरेकी छिन् ।
source_rochak khabar