निर्मला माथी ओली सरकारले राजनितीक खेल्दै, प्रदीपको डिएनए नमिलेपछि दोषी गराउने नयाँ प्रमाण खोजिदै
कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा ‘मुख्य अभियुक्त’ भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट नेगेटिभ आएको छ । औपचारीक रुपमा प्रहरीले रिपोर्ट सार्वजनिक गरेको छैन तर उच्च स्रोतको अनुसार…